Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

ऋण लिन नसक्ने कुरा चीनलाई जानकारी गराएकी छु

ऋण लिन नसक्ने कुरा चीनलाई जानकारी गराएकी छु

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेको अवस्थामा नेपालले ऋण लिन सक्ने अवस्था नरहेको जानकारी गराएको बताएकी छिन् । 
    बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतका योजनाहरु अनुदानका रुपमा मात्रै लिन सक्ने भन्दै यसतर्फ चीनको ध्यानाकर्षण गराएको उनले बताएकी हुन् । यसमा चीन पनि सकारात्मक देखिएको उनको भनाइ छ ।  चीन भ्रमण सकेर फर्किएपछि परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् । । देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री राणाले जानकारी  दिईन्  । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend