Logo

सोमवार, कार्तिक १७ गते २०८३

images

सरकारबाट पञ्चायतको गन्ध आइरहेको छ

सरकारबाट पञ्चायतको गन्ध आइरहेको छ

शुक्रवार, कार्तिक १४ २०८३
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं । जेनजी अगुवा रक्षा बमले अहिलेको सरकारबाट पञ्चायतको गन्ध आइरहेको छ बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा रास्वपा सभापतिलाई सम्बोधन गर्दै उनले सरकार पञ्चायती शैलीमा लागेको टिप्पणी गरेकी हुन् । सरकार पञ्चायती शैलीमा रहेकोले पार्टी सभापति रबि लामिछानेले सुशासनको कुरा गर्न नहुने पनि तर्क गरेकी छिन् । सरकारले नागरिकलाई तर्साउन खोजेको उनको आरोप छ । सरकारकै मान्छे लगाएर मिडिया हाउसको गेटमा गाडी तेर्साएर तर्साउन खोजेको र अहिले मिडिया हाउसमा पसेर पत्ररकारलाई घरपकड गरेकोमा उनले विरोध जनाएकी हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend