Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

कर्णाली याक्स र काठमाडौं गुर्खाजको खेल हुँदै 

कर्णाली याक्स र काठमाडौं गुर्खाजको खेल हुँदै 

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । एनपीएल अन्तरगत जारी खेलमा बुधबार विहान कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्दै छन् । कीर्तिपुर स्थित क्रिकेट मैदानमा हुने खेलमा यी दुवै टोली भिड्न लागेका हुन् ।  दुवै टोली यसअघि पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छन् । पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्स हारेको थियो भने काठमाडौं गुर्खाज चितवन राइनोजसँग पराजित भएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend