Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

काठमाडौं गुर्खाज १ विकेटले विजयी

काठमाडौं गुर्खाज १ विकेटले विजयी

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । विराटनगर किंग्सले दिएको ११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौं गुर्खाज १ विकेटले वियजी भएको छ । टियु मैदान कीर्तिपुरमा भएको आजको पहिलो खेलमा विराटनगरले १९ ओभर ५ बलमा अल आउट हुँदै ११७ रन बनाएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend