काठमाडौं । एनपीएलको फाइनल खेल आज हुँदै छ । त्रीवि मैदान कीर्तिपुरमा हुने खेलमा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स उपाधीको लागि खेल्दैछन् । दिउसो १२ बजे हुने खेलमा दुवै टोली उपाधी आफ्नो पक्षमा पार्ने दाउमा छन् । यससँगै जारी एनपीएलको पहिलो संस्करण पनि आजै सकिने छ ।
