काठमाडौं । एनपीएलको पहिलो संस्करणको उपाधी जनकपुर बोल्ट्सले जितेको छ । जनकपुर पाँच विकेटले वियजी भएको छ । सुदुरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्यलाई उसले ५ विकेटको क्षतीमा जितेको हो । त्रिवी मैदानमा भएको खेलमा सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिंग गरेको हो ।
