Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images

एनपीएलको कार बिजेता दिपेन्द्रसिंह ऐरी

एनपीएलको कार बिजेता दिपेन्द्रसिंह ऐरी

शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौं । एनपीएलमा सर्वोत्कृष्ट खेलाडी दिपेन्द्रसिंह ऐरी भएका छन् । उनले यो सिजनको सर्वोत्कृष्ट पुरस्कार कार पाएका छन् । फाइनलमा जनकपुर बोल्ट्सँग पराजित भएका सुदुुरपश्चिम कप्तान ऐरीले नेपाली खेलाडीमा सर्वोत्कृष्ट हुँदै कार पुरस्कार पाएका हुन् । उनी खेल अवधिभर २२७ रन, ८ विकेट, ३ क्याच र ७ रन आउट गर्दै सवोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend