Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

नेपालको विजयी सुरुवात, कतार ८ विकेट पराजित

नेपालको विजयी सुरुवात, कतार ८ विकेट पराजित

बुधवार, चैत्र २६ २०८१
बुधवार, चैत्र २६ २०८१
  • काठमाडौं । हङकङमा सुरु भएको चार देशीय टि२० सिरिजको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । कतारले दिएको १ सय ५२ रनको प्रतिस्पर्धात्मक लक्ष्यलाई नेपालले ८विकेटले जितेको हो । 
    यसअघि कतारले पुरा ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले बलमा ३८, आसिफ शेखले  ३३, कप्तान रोहित पौडेलले  ३७ र बसिर अहमदले ३० रन बनाए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend