Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

घट्यो पेट्रोल र डिजलको मूल्य

घट्यो पेट्रोल र डिजलको मूल्य

बिहिवार, जेठ १९ २०७९
बिहिवार, जेठ १९ २०७९
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ । पेट्रोल डिजलमा प्रतिलिटर १० रुपैयाँले घटेको हो । जसअनुसार अब पेट्रोल प्रतिलिटर १७० भएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलटिर १५३ कायम भएको छ ।

    पेट्रोलियम पदार्थमा लाग्दै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य पनि घटेको हो । यो मूल्य आज विहीबार राति १२ बजेदेखि कायम हुने नेपाल आयल निगमले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend